इन्डोनेसिया भूकम्पः सरकारद्वारा दुः ख व्यक्त
काठमाडौँ, साउन ३१ गते । परराष्ट्रमन्त्री शिशिर खनालले इन्डोनेसियाको फ्लोरेस द्वीपमा भएको भूकम्पबाट जनधनको क्षति भएकामा गहिरो दुः ख व्यक्त गर्नुभएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
