SHARE
गोरखापत्र · आइबार​ ३१ साउन २०८३ ०१:३६ PM · 1 मिनेट पढाइ

‘शिक्षामा बौद्धिक बहस आवश्यक छ’

काठमाडौँ, साउन ३१ गते । परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको रूपान्तरणका लागि शिक्षा क्षेत्रमा बौद्धिक बहस र आन्दोलन आवश्यक रहेको बताउनुभएको छ ।