SHARE
गोरखापत्र · आइबार​ ३१ साउन २०८३ ०१:४४ PM · 1 मिनेट पढाइ

प्रधानसेनापति सेठ अपराह्न काठमाडौँ आउँदै

काठमाडौँ, साउन ३१ गते । प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतका प्रधानसेनापति धीरज सेठ नेपालको चार दिने भ्रमणमा आज अपराह्न यहाँ आउँदै हुनुहुन्छ ।