SHARE
गोरखापत्र · आइबार​ ३१ साउन २०८३ ०१:५३ PM · 1 मिनेट पढाइ

धनकुटाको चारखोले गोलाइमा बस पल्टिँदा तीन यात्रु घाइते

सन्तोष सुवेदीपाख्रीबास (धनकुटा), ३१ साउन । कोसी लोकमार्गअन्तर्गत धनकुटाको साँगुरीगढी गाउँपालिका-६ स्थित चारखोले गोलाइमा यात्रुवाहक बस दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।