SHARE
गोरखापत्र · आइबार​ ३१ साउन २०८३ ०१:५७ PM · 1 मिनेट पढाइ

नागका तस्बिरको व्यापार (फोटो फिचर)

काठमाडौँ, साउन ३१ गते ।  भोलि सोमबार नाग पञ्चमीका लागि बजारमा नागका फोटो र चित्रको व्यापार बढेको छ।