बाँकेका दुई महिला पत्रकारलाई उत्कृष्ट पत्रकारिता पुरस्कार प्रदान
सिराज खाननेपालगन्ज, साउन ३१ गते । नेपालगन्ज उद्योग वाणिज्य संघले आर्थिक विषयमा कलम चलाएको भन्दै बाँकेका दुई जना महिला पत्रकारलाई उत्कृष्ट पत्रकारिता पुरस्कार प्रदान गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
