SHARE
गोरखापत्र · आइबार​ ३१ साउन २०८३ १२:०९ PM · 1 मिनेट पढाइ

लुम्पेकीहरु व्यावसायिक कृषि खेतीमा आकर्षित

टोपलाल अर्यालरेसुङ्गा (गुल्मी), साउन ३१ गते । गुल्मीको सत्यवती –३ ठुलोलुम्पेकमा व्यावसायिक कृषि खेतीको आकर्षण बढ्दैगएको छ । हरेक घरमा परिवारमुखी खेती मात्र छैन ।