SHARE
गोरखापत्र · आइबार​ ३१ साउन २०८३ १२:५० PM · 1 मिनेट पढाइ

‘मल वितरणमा स्थानीय सरकार जिम्मेवार बन्नुपर्छ’

काठमाडौँ, साउन ३१ गते । कृषि, वन तथा पर्यावरण मन्त्रालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२-८३ मा गएको असारसम्म पाँच लाख ३८ हजार टन मल वितरण भएको छ ।