रुससँगको सम्बन्धको भविष्यप्रति किम जोङ उन आशावादी
प्योङयाङ, साउन ३१ गते । उत्तर कोरियाली नेता किम जोङ उनले रुससँगको सम्बन्धको भविष्यप्रति आफू आशावादी रहेको बताउनुभएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
