SHARE
Kalo Pati · आइबार​ ३१ साउन २०८३ ०५:३९ AM · 1 मिनेट पढाइ

‘मलाई अध्यक्षबाट हटाएर देखाऊ’: केपी शर्मा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अध्यक्षबाट हटाएर देखाउन खुला चुनौती दिएका छन् । ‘अध्यक्षलाई हटाउने ! पार्टी सदस्य छ कि छैन ?’ इलाममा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने । खुला चुनौती दिंदै उनले भनेका छन्, ‘पार्टी अध्यक्ष हटाउने ! चिया मगाएको छ, चिया खाएको छ ।