SHARE
काठमाण्डुपाटी · आइबार​ ३१ साउन २०८३ ०५:३७ AM · 1 मिनेट पढाइ

कंग्रेसका पूर्वमन्त्री बनर्जी पार्टी कार्यालयभित्र मृत फेला, सुसाइड नोट बरामद

काठमाण्डु– पूर्व तृणमूल कंग्रेस (टीएमसी)का पूर्व विधायक तथा पूर्व उपसभामुख आशीष बनर्जी आइतबार बिहान रहस्यमय अवस्थामा मृत फेला परेका छन्। उनको शव आफ्नै निवाससँगै रहेको पार्टी कार्यालयभित्र झुन्डिएको अवस्थामा फेला परेको हो। घटनास्थलबाट प्रहरीले सुसाइड नोटसमेत बरामद गरेको छ। आशीषको शव पोस्टमार्टमका लागि पठाइएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी