पर्सि भारतीय प्रधानसेनापति सेठले प्रधानमन्त्री शाहलाई भेट्ने
काठमाण्डु – नेपाल भ्रमणमा आउन लागेका भारतीय प्रधानसेनापति जनरल धीरज सेठले मंगलबार प्रधानमन्त्री बालेन शाहसँग भेटवार्ता गर्ने भएका छन् । भारतीय प्रधानसेनापति जनरल सेठ नेपाली सेनाका प्रधानसेनापति जनरल अशोक सिग्देलको निमन्त्रणामा आइतबार नेपालको औपचारिक भ्रमणमा आउँदैछन् ।
