अध्यक्षज्यूको मन्तव्यपछि केही मित्रहरू कुइँकुइँ गर्न थाले: महेश बस्नेत
काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टीभित्र दुईखाले प्रवृत्ति देखिएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमार्फत बस्नेतले एउटा पंक्ति परिभाषित जिम्मेवारी पूरा गर्दै पार्टी र जनताको पक्षमा इमानदारीपूर्वक खटिरहेको बताए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
