SHARE
मकालु खबर · आइबार​ ३१ साउन २०८३ ०६:१३ AM · 1 मिनेट पढाइ

ओलीलाई झपट रावलको जवाफ- ‘पार्टी कसैको निजी कम्पनी होइन’

काठमाडौं । नेकपा (एमाले) का नेता झपट रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई केही ‘सीधा र वैचारिक प्रश्न’ गरेका छन् । ओलीले दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै रावलले सामाजिक सञ्जालमार्फत पार्टीको बृहत्तर हितलाई ध्यानमा राखेर आफ्ना धारणा सार्वजनिक गरेको बताएका छन् ।