काठमाडौंको यातायातमा ‘महासुधार’
सकसपूर्ण यात्रा र निकासको खाका काठमाडौं उपत्यकाको सडकमा दैनिक यात्रा गर्ने जोसुकैले भोग्ने साझा समस्या भनेको ट्राफिक जाम र भद्रगोल सार्वजनिक यातायात हो । बढ्दो सवारी चाप र साँघुरो सडकका कारण राजधानीको जनजीवन थिलथिलो बनेको छ ।
