SHARE
Kalo Pati · आइबार​ ३१ साउन २०८३ ०४:२० AM · 1 मिनेट पढाइ

डिजिटल युगको उज्यालोमा लुकेको अँध्यारो पाटो

डिजिटल नेपालको ‘डार्कर साइड’ नेपाल यतिबेला द्रुत गतिमा डिजिटल रूपान्तरणको दिशामा अघि बढिरहेको छ। सरकारी सेवादेखि दैनिक उपभोगका वस्तुहरूको खरिदबिक्रीसम्म सबै कुरा अनलाइन प्रणालीमा जोडिएका छन्।