SHARE
Kalo Pati · आइबार​ ३१ साउन २०८३ ०४:३८ AM · 1 मिनेट पढाइ

देउवाको खुला चुनौती

न राजाले झुकाउन सके, न अनुसन्धानले गलाउन सक्छ  नेपाली राजनीतिका ‘म्याराथुन धावक‘ एवं पाँच पटक मुलुकको बागडोर सम्हालिसकेका शेरबहादुर देउवा झन्डै पाँच महिनाको प्रवास र उपचारपछि श्रावण २८ गते स्वदेश फर्किएका छन्।