SHARE
गोरखापत्र · आइबार​ ३१ साउन २०८३ १०:०२ AM · 1 मिनेट पढाइ

मिथिलामा झुलनोत्सव सुरु

महोत्तरी, साउन ३१ गते ।‘सखी हे, झुला पडल फूलबगियाक डार,सीतासँग झुलथी रघुबर, मन हरषित अपार १’मधेसको महोत्तरीसहितका मिथिला क्षेत्रमा विष्णु लक्ष्मी भक्तिका गीत गुञ्जन थालेका छन् ।