SHARE
गोरखापत्र · आइबार​ ३१ साउन २०८३ ०९:०८ AM · 1 मिनेट पढाइ

डेङ्गुको निःशुल्क परीक्षण

सुर्खेत समाचारदातासुर्खेत, साउन ३१ गते । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले नगर अस्पताल र लाटीकोइली स्वास्थ्य संस्थामा डेङ्गुको निःशुल्क परीक्षणको व्यवस्था गरेको छ ।