सट्टेबाजीको खातामा पैँतिस करोडभन्दा बढीको कारोबार
लीलाराज खड्का बिर्तामोड, साउन ३१ गते । झापामा अनलाइन सट्टेबाजीमा संलग्न दुई प्रतिवादीको खाताबाट ३५ करोडभन्दा बढीको कारोबार भएको पाइएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
