SHARE
गोरखापत्र · आइबार​ ३१ साउन २०८३ ०८:१२ AM · 1 मिनेट पढाइ

खोलामा अलपत्र परेका चार जनाको सकुशल उद्धार

अमरराज नहर्कीतनहुँ, साउन ३१ गते । अविरल वर्षाले गर्दा तनहुँको म्याग्दे गाउँपालिका–३ स्थित घयरे खोलामा अलपत्र परेका चार जनाको प्रहरीले सकुशल उद्धार गरेको छ ।