SHARE
गोरखापत्र · आइबार​ ३१ साउन २०८३ ०८:४७ AM · 1 मिनेट पढाइ

डायलासिस सेवा विस्तार गर्ने सरकारको निर्णय

धनगढी समाचारदाताधनगढी, साउन ३१ गते । नवगठित सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशको स्वास्थ्य संस्थामा डायलासिस सेवा विस्तार गर्ने निर्णय गरेको छ ।