SHARE
गोरखापत्र · आइबार​ ३१ साउन २०८३ ०७:२७ AM · 1 मिनेट पढाइ

वित्तीय सङ्घीयताका असन्तुलन

नेपालले राजनीतिक रूपमा एकात्मक ढाँचालाई त्यागेर तीन तहको सङ्घीय शासनप्रणाली अपनाएको पनि करिब एक दशक पुग्न लागेको छ ।