SHARE
गोरखापत्र · आइबार​ ३१ साउन २०८३ ०७:३४ AM · 1 मिनेट पढाइ

वर्षाले विभिन्न राजमार्ग अवरुद्ध, सतर्कता अपनाउन आग्रह

काठमाडौँ, साउन ३१ गते । अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका छन् ।