SHARE
गोरखापत्र · आइबार​ ३१ साउन २०८३ ०७:४० AM · 1 मिनेट पढाइ

संस्थान सञ्चालन गर्न नयाँ नीति

नेपाल सरकारले हेटौँडा कपडा उद्योग, गोरखकाली रबर उद्योग, विराटनगर जुट मिल र बुटवल धागो कारखानालगायतका उद्योग पुनः सञ्चालन गर्ने विषय सार्वजनिक भएको छ । यो सकारात्मक कदम हो ।