SHARE
गोरखापत्र · सोमबार ३० भौ २०८२ ०७:१४ PM · 1 मिनेट पढाइ

जेनजी आन्दोलन : असोज १ गते शोक दिवस मनाउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ, भदौ ३० गते । मन्त्रिपरिषद्को बैठकले असोज १ गते शोक दिवस मनाउने भएको छ ।