SHARE
गोरखापत्र · आइबार​ ३१ साउन २०८३ ०७:४६ AM · 1 मिनेट पढाइ

फुङ्लिङ बजारमा एकतर्फी यातायात प्रणाली लागू

साहारा लिम्बू फुङलिङ, साउन ३१ गते । ताप्लेजुङको फुङ्लिङ बजारमा चारपाङ्ग्रे सवारीसाधनका लागि एकतर्फी यातायात प्रणाली लागू गरिने भएको छ ।