जाजरकोट खलङ्गामा पहिरो : एकको मृत्यु, सात जना घाइते
सहदेव बस्नेतजाजरकोट, साउन ३१ गते । जाजरकोटमा अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा परी घाइते भएर उपचाररत ५२ वर्षीय केदार कार्कीको मृत्यू भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
