SHARE
गोरखापत्र · सोमबार ३० भौ २०८२ ०९:१७ PM · 1 मिनेट पढाइ

डाँडाफया गाउँमा दैनिकजसो घर तोडफोड

नन्द सिंहरलिङ (हुम्ला), भदौ ३० गते । पहिचान नखुलेका व्यक्तिहरूबाट सिमकोट गाउँपालिका–७ स्थित डाँडाफया गाउँका घरहरू दैनिक दिन तोडफोड हुन थालेका छन् ।