SHARE
गोरखापत्र · आइबार​ ३१ साउन २०८३ ०५:३० AM · 1 मिनेट पढाइ

अघि बढ्यो शिक्षा विधेयक

काठमाडौँ, साउन ३१ गते । करिब एक वर्षको अन्तरालपछि शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालय शिक्षा विधेयकलाई अघि बढाएको छ ।