SHARE
गोरखापत्र · शनिबार ३० साउन २०८३ १०:५२ PM · 1 मिनेट पढाइ

टिप्परको ठक्करबाट साइकलयात्रीको मृत्यु

लीलाराज खड्काबिर्तामोड, साउन ३० गते । झापाको झापा गाउँपालिका –४ मा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।