SHARE
गोरखापत्र · सोमबार ३० भौ २०८२ ०९:५२ PM · 1 मिनेट पढाइ

पेट्रोलियम पदार्थको मूल्य समायोजन : साविकको खुद्रा मूल्य नै यथावत

काठमाडौं, भदौ ३० गते । नेपाल आयल निगमले नयाँ दिल्लीस्थित इन्डियन आयल कर्पोरेसनबाट प्राप्त मूल्यसूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ ।