SHARE
काठमाण्डुपाटी · सोमबार ३० भौ २०८२ ११:१८ AM · 1 मिनेट पढाइ

दीपक र साहिलको प्रस्टोक्ति : जेनजी आन्दोलनसँग हाम्रो कुनै सरोकार छैन

काठमाण्डु – भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि त्यसमा संलग्न भएको आरोप लागिरहेका व्यवसायीहरूले प्रस्टीकरण दिएका छन् । इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट र शंकर ग्रूपका सञ्चालक साहिल अग्रवालले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै हाल केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका समाचारहरू भ्रामक र आधारहीन भएको बताएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी