SHARE
गोरखापत्र · शनिबार ३० साउन २०८३ ०७:५० PM · 1 मिनेट पढाइ

झापा–१ काठमाडौँ कप फुटसलको उपाधि मेचीनगरलाई

ललितपुर, साउन ३० गते । दोस्रो झापा १–काठमाडौँ कप फुटसलको उपाधि डिफेन्डिङ च्याम्पियन साविक मेचीनगरले जितेको छ।