SHARE
गोरखापत्र · शनिबार ३० साउन २०८३ ०६:१४ PM · 1 मिनेट पढाइ

राप्ती नदीमा बगेकी महिलाको प्रहरीद्वारा उद्दार

सिराज खाननेपालगन्ज, साउन ३० गते । राप्ती नदीमा बगेकी बाँके नरैनापुर ६ कि एक महिलालाई प्रहरीले सकुशल उद्दार गरेको छ ।