SHARE
गोरखापत्र · शनिबार ३० साउन २०८३ ०६:१६ PM · 1 मिनेट पढाइ

दाइजो प्रथा अन्त्यका लागि सामूहिक पहल आवश्यक छ : उपसभामुख ठाकुर

विजयकुमार साहढल्केबर, साउन ३० गते । प्रतिनिधि सभाकी उपसभामुख रुबी ठाकुरले दाइजो प्रथा अन्त्यका लागि सामूहिक पहल आवश्यक रहेको बताउनुभएको छ।