SHARE
गोरखापत्र · शनिबार ३० साउन २०८३ ०६:३४ PM · 1 मिनेट पढाइ

नागरिकका समस्या समाधानमा गृहमन्त्री सुधन गुरुङको प्रतिबद्धता

गुणबहादुर रोकासुलिकोट, साउन ३० गते । गृहमन्त्री सुधन गुरुङ गोरखाको आरूघाट गाउँपालिका र भीमसेन थापा गाउँपालिकाका बस्तीसम्म पुग्नुभएको छ।