SHARE
गोरखापत्र · शनिबार ३० साउन २०८३ ०७:०० PM · 1 मिनेट पढाइ

लोकसेवा तयारी कक्षा : समसामयिक विषयमा १९ प्रश्नोत्तर

काठमाडौँ, साउन ३० गते । गोरखापत्रको लोक सेवा तयारी विशेष कक्षाको १९ औँ श्रृङ्खलामा समसामयिक विषयमा १९ वटा वस्तुगत प्रश्नोत्तर समावेश छन् ।