SHARE
मकालु खबर · शनिबार ३० साउन २०८३ १२:२२ PM · 1 मिनेट पढाइ

कांग्रेसलाई जीवन्त राख्न गुटबन्दी र नातावाद अन्त्य हुनुपर्छः नेता चौधरी

काठमाडौं । नेपाली कांग्रेसका नेता उमाकान्त चौधरीले पार्टीभित्रको आन्तरिक लोकतन्त्र, न्याय र त्यागको भावनालाई व्यवहारमा उतार्न व्यापक रूपान्तरण र सुदृढीकरण अभियान आवश्यक रहेको बताएका छन् ।