SHARE
लोक पथ · शनिबार ३० साउन २०८३ १२:२० PM · 1 मिनेट पढाइ

स्वास्थ्य बिमामा आबद्ध र नवीकरण अब अनलाइनबाटै

काठमाडौं । स्वास्थ्य बिमा बोर्डले अनलाइनबाट बिमामा आबद्ध हुनसक्ने प्रक्रिया सुरु गरेको छ । बिमा कार्यक्रममा नयाँ आबद्धता, बिमालेख नवीकरण, सेवाग्राहीको व्यक्तिगत विवरण अद्यावधिक गर्ने ९केवाइसी अपडेट० लगायत सबै काम अनलाइनामार्फत गर्न सकिने छ ।