SHARE
गोरखापत्र · शनिबार ३० साउन २०८३ ०५:२० PM · 1 मिनेट पढाइ

'बिक्रेताले नाम टिप्न पनि मान्दैनथे, ग्यास पाउँदा खुसी छौँ'

काठमाडौँ, साउन ३० गते । काठमाडौँ महानगरपालिका वडा ३२ जडीबुटी बस्ने तारा तामाङले एलपिजी ग्यासको अभाव झेल्दै आइरहनुभएको थियो ।