SHARE
गोरखापत्र · शनिबार ३० साउन २०८३ ०४:२१ PM · 1 मिनेट पढाइ

नेपालमा ढुक्कसँग लगानी गर्न प्रवासी नेपालीलाई अर्थमन्त्री वाग्लेको आग्रह

काठमाडौँ, साउन ३० गते । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीलाई नेपालमा ढुक्कसँग लगानी गर्न आग्रह गर्नुभएको छ।