लेबनानमा इजरायली आक्रमण, सात जनाको मृत्यु
बेरुत (लेबनान), साउन ३० गते । दक्षिणी लेबनानमा शनिबार भएको इजरायली आक्रमणमा सात जनाको मृत्यु भएको लेबनानी मिडियाले जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
