पोखराको विजयपुर खोलाले दुई किशोर बगायो
फडिन्द्र अधिकारीलेखनाथ, साउन ३० गते । कास्कीको पोखरा महानगरपालिकाको विजयपुर खोला तर्ने क्रममा आइतबार दिउँसो दुई किशोरलाई खोलाले बगाएर बेपत्ता बनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
