SHARE
गोरखापत्र · शनिबार ३० साउन २०८३ ०४:४८ PM · 1 मिनेट पढाइ

सेफ्टी ट्याङ्कीको खाडलमा डुबेर १३ वर्षीय बालकको मृत्यु

हरिकृष्ण ऐडीमुगु, साउन ३० गते । छायानाथ रारा नगरपालिका–४ स्थित ताल्चा विमानस्थलमा निर्माणाधीन सेफ्टी ट्याङ्कीको खाडलमा डुबेर एक १३ वर्षीय बालकको मृत्यु भएको छ।