नुवाकोटका पहिरो प्रभावित क्षेत्रको सञ्चारमन्त्रीद्वारा निरीक्षण (तस्बिरहरु)
काठमाडौं । नुवाकोट क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य एवं सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले जिल्लाका विभिन्न स्थानमा पहिरोबाट प्रभावित तथा जोखिममा रहेका बस्तीको स्थलगत निरीक्षण गरी स्थानीयवासीका समस्या र गुनासा सुनेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
