SHARE
अन्नपूर्ण · शनिबार ३० साउन २०८३ ०४:०० PM · 1 मिनेट पढाइ

नयाँ टाटा पञ्च ईभीको उत्साहजनक बुकिङसँगै नेपालभर डेलिभरी सुरु

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा लन्च गरिएको नयाँ टाटा पन्च इभिको नेपालमा उत्शाहजनक बुकिङ्गसंगै नेपालभरी डेलिभरी सुरु भएको छ। नयाँ टाटा पन्च इभि हालै नेपालभरिको सबै शोरुमबाट एकै साथ लन्च गरिएको थियो। बुकिङ्गसंगै अब डेलिभरी पनि सुरु भएको छ।   नयाँ पञ्च ईभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ। तर, नाइमा नेपाल मोबिलिटी एस्पो अवधिभर बुकिङ गर्ने ग्राहकहरूले यसलाई विशेष अफर अन्तर्गत ३२ लाख ९९ हजार रुपैयाँमै खरिद गर्न सक्नेछन्।