SHARE
गोरखापत्र · शनिबार ३० साउन २०८३ ०३:२४ PM · 1 मिनेट पढाइ

प्राकृतिक बगैँचामा सेताम्मे केञ्जो (फोटो फिचर)

राधा लुइटेलफिदिम, साउन ३० गते । पाँचथरको याङवरक गाउँपालिका–२ स्थित तिम्बुङ पोखरी आसपासका हिमाली चौर यतिबेला केञ्जो फुलेर सेताम्मे बनेका छन्।