SHARE
गोरखापत्र · शनिबार ३० साउन २०८३ ०३:४८ PM · 1 मिनेट पढाइ

रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु

त्रिशूली (नुवाकोट), साउन ३० गते । नुवाकोटको टोखा–छहरे सडकखण्डमा आज भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । घाइते भएका तीन जनाको काठमाडौँमा उपचार भइरहेको छ ।