विश्वप्रकाश शर्माले भने– ‘विधिभन्दा बाहिर गएर सभापति र पदाधिकारी दाबी नगरौँ’
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टी सभापति र केन्द्रीय समितिको वैधानिकताबारे कुनै अन्योल नरहेको बताएका छन् । शनिबार ललितपुरमा आयोजित फुटसल प्रतियोगितामा सहभागी हुन पुगेका शर्माले यस्तो बताएका हुन् ।
